नियम ७
न्यूनतम योग्यता
७. न्यूनतम योग्यता
देहायको योग्यता भएका भूतपूर्व सैनिकलाई यस नियमावली बमोजिम नियुक्ति गर्न सकिनेछ ।
(क) सेवा निवृत्त भएको सेनामा कम्तीमा पाँच वर्ष काम गरेको,
(ख) आधारभूत सैनिक तालिम प्राप्त गरेको,
(ग) सैनिक अस्पतालको जाँचबाट योग्य ठहरिएको ।
(घ) सैनिक सम्बन्धी प्रचलित कानुनले अयोग्य ठहरिएको ।